• Friday 31st of July 2026

स्वास्थचौकीमा सुत्केरी गराउन नसकेपछि लामालाई काठमाडौँ लगिँदै


  • गोकर्णेश्वर अनलाइन

पाँचपोखरी थाङ्पाल गाउँपालिका–६, थाङ्पाल धापलेखर्ककी ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थ चौकीमा सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा हेलिकप्टरमार्फत काठमाडौँ लगिँदै । तस्बिरः देवराज सुवेदी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology