काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार सुनसान देखिएको न्यूरोड सडक ।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार सुनसान देखिएको सिंहदरबार अगाडिको सडक ।
तस्बिरः रोशन सापकोटा÷रासस

