पोखरा– १७ फेवा पावर हाउसस्थित झरनाको मनोरम दृश्य । कोभिड– १९ लाई ध्यान दिँदै गर्मी मौसममा झरना रमाउन जाने सर्वसाधारणको बाक्लो उपस्थितिलाई यतिबेला प्रहरीले नियन्त्रण गरेको छ । तस्बिर : जमुना वर्षा शर्मा÷रासस