मङ्गलबारदेखि परेको वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सडकमा पुगेको क्षति । खोलाको कटानका कारण सडक भत्किएको हो । तस्बिर : कृष्ण न्यौपाने÷रासस