सुदर्शन बजगाई,आशाका किरण समाचार । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बेलामा समेत चर्को शुल्क असुलेको भन्दै बौद्ध ईन्टरनेशनल स्कुलका अभिभावक त्यस विरुद्ध एक ठाउँमा उभिएका छन् । असहज परिस्थितिमा अभिभावकलाई राहत नदिएर र अभिभावकसंग परामर्श नगरी आफिखुसी शुल्क असुल्न लागेको भन्दै विद्यालयका अभिभावकहरुले स्कुलमै भेला भएर ज्ञापनपत्र बुझाएका हुन् ।
हेर्नुस् यस्तो छ बौद्ध ईन्टरनेशनल स्कुलका प्रधानाध्यापकलाई अभिभावकहरुको ठुलो समूहले बुझाएको ज्ञापनपत्र जस्ताको त्यस्तै :




यो पनी हेर्नुहोस् :
