बागलुङ नगरपालिका–३ सिम्लेका २३ वर्षीय समाधान शर्माले बन्दाबन्दीको समय सदुपयोग गरी बनाएको चल्ला कोरल्ने औजार (ह्याचरी) मेशिनमा चल्ला कोरलेको देखाउँदै शर्माको ठूलोबुबा नारायण शर्मा । शर्माले ह्याचरीको सफल परीक्षणपश्चात् हालसम्म चार वटा औजार निर्माण गरी सक्नु भएको छ । तस्बिर : खेमराज गौतम÷ रासस
यो पनि हेर्नुहोस:
