• Saturday 25th of July 2026

सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेपछि, विद्यालयमा पठनपाठन हुँदै


  • गोकर्णेश्वर अनलाइन

भानु जन माद्यामिक विद्यालयमा पठनपाठन हुँदै । सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेपछि कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका ताप्लेजुङका केही शैक्षिक संस्था एक सातादेखि खुलेको भएपनि अधिकांश विद्यालय खुल्न सकेका छैनन् । तस्वीर : सन्तोष पुर्कुटी÷रासस

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology