जुम्लाको चन्दननाथ नगरपालिका– ७ मिचागाउँस्थित रावलाज्यूलोमा झुलेका कालीमार्सी धान । यहाँ कात्तिक महिनामा धान बाली भण्डारण गर्ने गरिन्छ । तस्बिरः मानदत्त रावल÷रासस