• Monday 3rd of August 2026

नौँ करोड ११ लाख छ हजार लगानीमा लिफ्टिङ खानेपानी आयोजनाको काम शुरु


  • गोकर्णेश्वर अनलाइन

रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा सञ्चालित दूधकोशी लिफ्टिङ खानेपानी आयोजनाका लागि फलामे पाइप जडान गर्दै प्राविधिक । तीन वर्षभित्र पूरा गर्ने गरि प्रदेश सरकारको रु नौँ करोड ११ लाख छ हजार लगानीमा उक्त खानेपानी आयोजनाको काम शुरु गरिएको हो । तस्वीर : केदार मगर, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology