• Friday 31st of July 2026

लोपोन्मुख सुन गोहोरोको उद्धार


  • गोकर्णेश्वर अनलाइन

कैलालीको गौरीगङ्गा नगरपालिका–९ मा फेला परेको लोपोन्मुख प्रजातिको सुन गोहोरोको उद्धार गरिएको छ । गौरीगङ्गा–९ का दीपक गौतमको घरमा फेला परेको सुनौलो गोहोरोलाई स्थानीय गौरी गणेश सामुदायिक वनमा छोडिएको गौतमले जानकारी दिनुभयो ।

नेपाल, भारत र बङ्गलादेशमा पाइने सुनौलो प्रजातिको विश्वकै लोपोन्मुख प्रजातिको सुन गोहोरालाई उद्धार गरी उचित वासस्थानमा छोडिएको सामुदायिक वन समन्वय समिति गौरीगङ्गाका घनश्याम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology