• Monday 27th of July 2026

चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो


  • गोकर्णेश्वर अनलाइन

चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।
यो सँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology