• Friday 24th of July 2026

शान्ती नेपाललाई हराउँदै सान्नानी लामा बनिन् गोकर्णेश्वर नगरपालिकाको उप-मेयर


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेपाली काँग्रेसकी नेतृ शान्ती नेपाललाई पराजित गर्दै नेकपा एमालेकी नेतृ सान्नानी लामा गोकर्णेश्वर नगरपालिकाको उप-प्रमुखमा विजयी भएकी छिन्। यसअघि उप-प्रमुख रहेकी नेपाललाई जिल्ला समन्वय समिती सदस्य रहेर काम गरेकी सान्नानी लामाले पराजित गरेकि हुन् । अन्तिम मत परिणाम केही समयमा आउने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology