• Friday 24th of July 2026

रुसले अमेरिकासँगको नयाँ स्टार्ट सन्धिमा सहभागिता तोड्दै


  • गोकर्णेश्वर अनलाइन

रुसले संयुक्त राज्य अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) मा आफ्नो सहभागिता तोड्न लागेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा सो धारणा राख्नु भएको हो । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology