सुदर्शन बजगाई,आशाका किरण समाचार ।नेकपा एमालेले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा खम बहादुर बोगटीको अध्यक्षतामा ३१ सदस्यीय सर्वसम्मत कमिटी चयन गरेको छ । खम बहादुर बोगटी अध्यक्ष रहेको कमिटीमा उपाध्यक्षमा रामशरण ढुंगाना,सचिवमा नवराज लामा र उप-सचीवमा पशुपती ढकाल सर्वसम्मत चयन भएका हुन् ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
