सुदर्शन बजगाई,आशाका किरण समाचार ।नेकपा एमालेले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ मा शिवराम कारञ्तिको नेतृत्वमा १७ सदस्यीय कमिट चयन गरेको छ । नेकपा एमाले गोकर्णेश्वर न.पा– ९ नं वडा कमिटीको प्रथम ऐतिहासिक वडा अधिवेशनबाट सर्बसम्मत रुपमा अध्यक्षमा शिवराम कारञ्ति, सचिबमा सरद लामा , उप–सचिवमा यमुना रुपाखेती र राधिका बराल लगाएत ३१ जना सर्वसम्मत रुपमा चयन भएका हुन् । कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
