• Friday 24th of July 2026

नेपाली कांग्रेसको प्रदेश ‘ख’ मा बिमल ठकुरी शानदार मतले विजयी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाली काँग्रेसको महाधिवेशनमा काठमाडौं ३ को प्रदेश खमा बिमल ठकुरीले शानदार बिजय हासिल गरेका छन् । झरेको २३४ मत मध्य बिमल ठकुरीले १५४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी श्रीकृष्ण थापाले ६२  मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology