• Saturday 25th of July 2026

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology