• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा मेरो दाबी कायमै छ : रामेश्वर चौलागाईं


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेकपा एमालेका युवा नेता एवम् सहकारी अभियानता रामेश्वर चौलागाईंले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा आफ्नो दाबी नहटेको प्रस्ट पारेका छन् । गोकर्णेश्वर अनलाइनसंग कुरा गर्दै चौलागाईंले सो कुरा बताएका हुन् । रामेश्वर चौलागाईंलाई युवाहरुको व्यापक समर्थन छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology