• Friday 24th of July 2026

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology