सुदर्शन बजगाई, गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षको नेतृत्वमा कार्यालयनै बन्द गरेर गोवा घुम्न गएको भन्दै नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेकपा(एमाले) काठमाडौं ३ का निर्वाचन समन्वय कमिटीका संयोजक उद्धव भण्डारीको नेतृत्वमा कल्पना राजचल श्रेष्ठले गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल र उप-प्रमुख सान्नानी लामालाई ज्ञापनपत्र बुझाएका हुन् ।
यस्तो छ ध्यानाकर्षण पत्र :

नेकपा एमालेसंग राप्रपा समेत आन्दोलनमा जोडिएको थियो । हेर्नुस भिडिओ :
