• Saturday 25th of July 2026

आठ करोडको लगानीमा बन्जी जम्प निर्माण


  • गोकर्णेश्वर अनलाइन

पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बन्जी नेपाल एडभेन्चर्स प्रालिले करीब रु आठ करोडको लगानीमा निर्माण गरिरहेको बन्जी जम्प । बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरलाई भ्यू टावरको स्वरुप दिइँदैछ । साहसिक खेल मानिने बन्जी अब केही महिनाभित्र सञ्चालनमा आउने प्रालिका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिनुभयो । तस्वीर : जमुनावर्षा शर्मा ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology