सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाले जनतालाई भ्रम फिजाउने र दिगभ्रमित पार्ने खालका समाचार फिजाउनेलाई कारबाही गर्ने भएको छ । आज गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अग्नि प्रसाद अधिकारीले एक विज्ञप्ती निकाली सो को जानकारी दिएका हुन् । केही दिन अगाडी केही संचार माध्यमले कोरोनाको सन्दर्भमा त्रास फैलाउने काम गरेपछी नगरपालिका कडा रुपमा प्रस्तुत भएको हो। हेर्नुस् यस्तो छ गोकर्णेश्वर नगरपालिकाले निकालेको विज्ञप्ति :

