• Saturday 25th of July 2026

कृषकलाई डाले र भूइँघाँसका बिरूवा


  • गोकर्णेश्वर अनलाइन

डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोेखरी र दिपायल सिलगढी नगरपालिका–८ लडागडाका १०० जना बाख्रापालक कृषकलाई गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपालले वितरण गरेको डालेघाँस र भूइँघाँसका बिरुवा । तस्वीर : विमलबहादुर विष्ट÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology