• Friday 31st of July 2026

दिक्तेल बजारमा लाखेनाच


  • गोकर्णेश्वर अनलाइन

नेवार समुदायको प्रमुख चाड लाखेजात्राको अवसर पारेर बुधबार दिक्तेल बजारमा प्रस्तुत गरिएको लाखेनाच । विश्वभर फैलिएको कोराना भाइरसको महामारीका कारण यस वर्ष खोटाङमा लाखेजात्रालाई औपचारिकता मात्र दिइएको नेवार समुदायले बताएका छन् । तस्वीर : केदार मगर÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology