• Saturday 25th of July 2026

हाइटेक टर्नेलमा साग


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको बागलुङ नगरपालिका–३ मूलपानीमा म्याग्दी जिल्लाबाट आएर बस्नेत तरकारी फर्म खोल्नुभएको सरु बस्नेतको फर्मको हाइटेक टर्नेलमा उत्पादन भएको साग । उहाँले तरकारीबाट बार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तस्बिर : खेमराज गौतम÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology