सिन्धुलीको दूधौली नगरपालिका–१४ आहालेमा किसानले चार बिघाभन्दा बढी क्षेत्रमा लगाएकोे धानको बोट मर्दै । जरा कुहिने समस्याका कारण त्यस क्षेत्रमा लगाइएको धानको बोट मर्ने र रोग फैलँदै गएपछि किसान चिन्तित छन् । तस्बिरः नबीनबाबु अधिकारी÷सिन्धुली÷रासस