• Saturday 25th of July 2026

पोखरामा खेल मैदान निर्माण


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय खेलकुद परिषद्लगायतका सङ्घ संस्थाको रु चार करोड लगानीमा पोखरा महानगरपालिका–१९ स्थित सेती नदी किनारमा प्यारापिटसहितको निर्माणाधीन गोष्तेघाट खेल मैदान । पोखरा वैकल्पिक मैदानको रुपमा गोष्तेघाटलाई विकास गर्ने लक्ष्य छ । तस्वीर : कृष्ण दवाडी÷पोखरा

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology