• Saturday 25th of July 2026

लेयर्स कुखुरामा एच ९ भाइरस देखा


  • गोकर्णेश्वर अनलाइन

भरतपुर महानगरपालिका–६ केशरबागका किसानले पालेका लेयर्स कुखुरामा एच ९ भाइरस देखिएपछि नष्ट गरिँदै । किसान खेमराज पाठकले पालेको पाँच हजार बढी लेयर्स कुखुरा एच ९ का कारण मरेका छन् । तस्बिरः कृष्ण आचार्य÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology