ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीका किसान आलु रोप्न मल बोक्दै । धानबाली भित्र्याए लगतै यहाँका किसान खेतमा आलुबाली लगाउँछन् । तस्बिर : रोशन सापकोटा÷रासस