कोरोनाले चैतदेखि रामपुरको पर्यटकीय तालपोखरामा डुङ्गा सञ्चालन बन्द गरिएपछि तालको किनारमा बाँधेर राखिएका डुङ्गा । यहाँ दैनिक दुई सय भन्दा बढीले डुङ्गा सयर गर्ने गरिएपनि अहिले भने कोरोनालाई मध्यनजर गर्दै लामो समयदेखि डुङ्गा बन्द अवस्थामा छ । तस्वीर : सुशीला रेग्मी, रासस
