• Monday 3rd of August 2026

लोमोन्मुख चेपाङ समुदाय, दशैँका लागि कतैबाट सहयोग नहाउँदा दशैँ मनाउने चिन्तामा


  • गोकर्णेश्वर अनलाइन

बेँसीशहर नगरपालिका–११ स्थित बरबोटमा रहेका लोमोन्मुख चेपाङ समुदाय । यस वर्षको दशैँका लागि कतैबाट सहयोग नहाउँदा दशैँ मनाउने चिन्तामा यस समुदाय रहेका छन् । जिल्लामा १४ घर चेपाङ समुदायको रहेको छ । तस्बिर: जनक श्रेष्ठ

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology