कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । उहाँ तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । दीर्घरोगबाट ग्रसित उहाँको उपचारको...
भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी...
नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको...
सम्झौताअनुसार समयमा काम सम्पन्न नगर्ने आठ वटा निर्माण कम्पनीमाथि सडक डिभिजन कार्यालय लहानले कारवाही अघि बढाएको छ । सिरहा र सप्तरीमा विभिन्न १२ योजनाको...
वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा...
भोजपुर नगरपालिका– ५ बोखिमकी कृषक प्रतीक्षा श्रेष्ठले बिक्री लागि टिपेर राखेको अकबरे खुसार्नी । यो खुसार्नी स्थानीय बजारमा रु. २५० देखि रु. ३०० मा...
दिक्तेल–हलेसी सडकखण्डको नुनथलामा कालोपत्रे उप्किएर बनेको खाल्डाखुल्डी । एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा कालोपत्रे गरिएको ३६ किलोमिटर लामो उक्त सडक वर्ष दिन नपुग्दै...
राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प...
चितवन, नवलपरासी र मकवानपुरमा सेवा दिँदै आएको अस्किना केवलले सेवा विस्तार गरेर १० जिल्लामा पुर्याउने भएको छ । सोही कम्पनीले यी तीन जिल्लामा इन्टरनेट...
मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पार्टी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ...