महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ । बियोन्ड बेइजिङ कमिटी, नेपालले प्रकाशित...
तनहुँको व्यास नगरपालिकाले शनिबार लकडाउन खोलेपछि दमौलीस्थित मुक्तिनाथ विकास बैंकमा आइतबार सर्वसाधारणको भीडभाड । कोरोनाको जोखिम कायमै रहेको बेला पनि सर्वसाधारणले हेलचक्र्याईँ गर्ने गरेका...
नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्वप्रकाशित तर बजारमा उपलब्ध नरहेका करीब तीन दर्जन महत्वपूर्ण ग्रन्थको पुनः प्रकाशन शुरु गरेको छ । नेपाली वाङ्मयका विभिन्न विधाको खोज–अन्वेषण, गोष्ठी–सेमिनार...
मुलुकको कार्यकारी पददेखि राज्य संयन्त्र सञ्चालन हुँदै राजनीतिसमेतमा प्रभाव राख्ने हस्ती भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवाको अवस्था भने जर्जर छ । नौ जिल्ला भएको...
–सन्तोष अधिकारी घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई...
पोखराको फेवाताल किनारमा गर्मी छल्न पौडी खेल्दै बालक। तस्बिरः राधिका कँडेल÷ रासस ...
डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्लामा मास्क नलगाई गाडी चलाउने चालकलाई जरिवाना तिराउँदै इलाका प्रहरी कार्यालय दिपायलका सुरक्षाकर्मी । यो एक हप्ताको अवधिमा घर...
पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा सञ्चालित आइसोलेशन केन्द्रमा उपचाररत कोरोना सङ्क्रमितले आफु हरुले घरमा भन्दा बढी सुरक्षित महसुस गरेको बताएका छन् ।...
सुनकोशी गाउँपालिका–६, सुनडाँडाबाट आइतबार बिहानीपख झरेको पहिरो । चार घर पु¥यो भने १० घर पहिरोको उच्च जोखिममा परेको छ । तस्बिरः देवराज सुवेदी÷रासस ...
भरतपुर महानगरपालिकाले आइतबारबाट कोरोना सङक्रमितलाई राख्नका लागि भरतपुरस्थित वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालनमा ल्याएको आइसोलेशन । तस्बिरः नारायण अधिकारी÷रासस ...