भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाइ रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व करोडौँको चुहावट गरेको...
नेपालमा पहिलो पटक निजीस्तरबाट विराटनगरस्थित होटल एशियाटिकमा आइशोलेसन सञ्चालनमा ल्याइएको छ । बन्दाबन्दी, निषेधाज्ञा जस्ता कार्यले बन्द रहेका होटललाई यसबाट केही हदसम्म मद्दत पुग्ने...
नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आज बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी...
नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ...
भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा तरकारी रोप्न खेत तयार गर्दै कृषक । तस्बिर : रोशन सापकोटा÷रासस ...
महामारीको रुपमा रहेको कोभिड–१९ को सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेका कारण काठमाडौँको आर्यघाटमा शव दाहमा आउने मलामी सङ्ख्या न्यून । कोरोनाको सङ्क्रमिण हुने डरले...
गलकोट,७ भदौं (रासस) : सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको छ । यसका लागि नेपाल विद्युत...
कोरोना जितेर घर फर्किनु भएकी व्यास नगरपालिका– १ रतौलीका ६९ वर्षीया लीलामाया बस्नेत । बेसार पानी खाएर, तातोपानीको बाफ लिएर र घाममा हिँडेर आत्मबल...
–मानबहादुर चौधरी नेपालको तरार्ई क्षेत्रका प्रकृतिपूजक तथा मूल बासिन्दाका रुपमा चिनिने थारुका पनि अन्य जातिका जस्तै संस्कृतिक विविधता छ । थारू जातिको सबैभन्दा ठूलो मानिएको...
धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायको घर घरमा मनाइँदैछ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण...