एक अभियानकर्मीले पर्यावरण र जैविक विविधताका दृष्टिले महत्वपूर्ण प्रजातिका बिरुवाका विभिन्न स्थानबाट खोज र उद्धार गरी संरक्षण गर्ने अभियान थालनी गर्नुभएको छ । अभियन्ता...
बुद्ध एयरले कोभिड १९ को कारण बन्दबन्दीको अवस्थापछि आगामी दिनमा हवाइ उडान खुलेसँगै कोभिड १९ बाट कसरी जोगिएर यात्रा गर्न सकिन्छ भन्ने विषयमा बिहीबार...
कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन दुई देशका अधिकारीबीच...
रुकुम(पश्चिम)का स्थानीय तहले आगाामी आर्थिक वर्ष २०७७÷०७८ मा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन् । स्थानीय तहमै रोजगारी सिर्जना गर्ने भनी जिल्लाका स्थानीय तहले नीति,...
मधुवन नगरपालिका–२ बङ्गालीपुरबासी बाख्रा चराएर फर्कँदै । ग्रामीण क्षेत्रमा भेडाबाख्रा पालेर गुजारा गर्दछन् । तस्वीरः मानबहादुर चौधरी÷रासस ...
सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँहरुले...
नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटवन्धनका लागि रु ५० अर्ब माग गरेको छ । सो आयोजनाले ती दुवै नदीको विस्तृत आयोजना...
काठमाडौँ, ११ असार (रासस) : सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका...
काठमाडौँको नार्गाजुन नगरपालिका ईचङ्गुनारायणमा व्यावसायिक पुष्प खेती । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज...
काठमाडौँको नार्गाजुन नगरपालिका ईचङ्गुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज...