हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । पानी परेपछि जोमसोम र खेतबारीको दृश्य मनोरम देखिएको छ । तस्वीर : निरज थकाली÷रासस ...
वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ...
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । लगातारको वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से...
बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँमा रहेको मूलाबारी भ्यूटावरबाट वर्षातको समयमा बादलको बीचबाट देखिएको धौलागिरि हिमाल । तस्वीर : खेमराज गौतम÷ रासस ...
तानसेन नगरपालिका–११, सम्मोबारीमा वर्षाका कारण पहिरोग्रस्त र हिलाम्मे क्षेत्रमा पैदल यात्रुलाई यात्रा गर्न सास्ती । तस्बिरः कृष्ण दर्नाल÷रासस ...
गुलरियाको बारबर्दिया नगरपालिका–५ तरकापुरमा खेतको पानीसँगै गोधुली साँझ । तस्बिरः मानबहादुर चौधरी÷रासस ...
पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित पर्यटकीयस्थल (डेभिड फल्स) पातले छाँगो । कोभिड–१९ को सङ्क्रमणका कारण यति बेला सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । तस्बिरः राधिका कँडेल÷रासस ...
दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् । नेपालको...
तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ । बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा...