कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरु भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ । पहाडी...
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् ।...
कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण । तस्बिर : शेरबहादुर सिंह÷ रासस ...
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न जारी बन्दाबन्दी केही खुकुलो बनाइएपछि पोखराको न्यूरोड क्षेत्रमा देखिएको चहलपहल । नीजि सवारी र व्यापार व्यावसाय गत असार १...
डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाजरी क्वारेन्टिनमा बसेका नागरिक घर जाने दिन कुरेर पर्खिदै । उनीहरु भारतबाट रोजगारी गरी एकहप्ता पहिले मात्रै स्वदेश फर्किएपछि गाउँपालिकाले निर्माण...
नगरकोट जाने खावावाट देखिएको काठमाडौं उपत्यकाको दृश्य । असार लागेपछि भक्तपुरको अधिकांश खेतमा रोपाइँ गरिएको छ । तस्वीर : प्रदीपराज वन्त÷रासस ...
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा चौपाया चर्दै । तस्वीर : खेमराज गौतम÷ रासस ...
पोखरा महानगरपालिका–१७ जन जागरण टोलस्थित आफ्नै निवासमा मूर्ति बनाउँदै कलाकार हरिप्रसाद बराल । तस्वीरः राधिका कँडेल÷रासस ...
कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा बाख्रा चराएर गन्तव्यतर्पm फर्किंदै महिला । तस्वीरः प्रकाश मिश्र ÷रासस ...
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाइजहाज मर्मत गरिँदै । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण लामो समयदेखि उडान बन्द भएका छन् । तस्वीर : रत्न श्रेष्ठ÷रासस ...