राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा पाँच जना मारिएको घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै आज...
वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणमा सङ्घीय सरकारले समेत साझेदारी गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले...
गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ...
– भोजराज कार्की आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई...
ग्यास लिक भई आगलागी हुँदा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ तरकारी बजारमा पाँच जना घाइते भएका छन् । रुकेश ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको...
बाँकेको नरैनापुर गाउँपालिकामा विद्युत् आपूर्तिका लागि काम गर्दै प्राविधिक । तस्बिरः मेनका चौधरी÷रासस ...
नबिकेर घरभित्र राख्दा कुहिएको स्याउ देखाउँदै दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुका जीतबहादुर बोहरा र सुधा बोहरा । तस्वीर : नारायण ढुङ्गाना÷रासस ...
चीनसंग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र...
बर्दियाको राजापुर नगरपालिका–७ भिम्मापुरमा किसानको खेतमा पसाएको चैते धान । जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानहरुले आठसय हेक्टरमा क्षेत्रफलमा प्रधानमन्त्री सुम्पर धान जोन...
पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका ज्ञानबहादुर र एकबहादुर विश्वकर्माबाट बन्दाबन्दीमा निर्मित कोदालो । आफ्नै आरनमा उत्पादित कोदालो यस वर्ष बढी कारोबार हुनेछ । अधिकाँश युवा...