• Tuesday 28th of July 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा हावाहुरीले क्षतिपु-याएको विद्युत लाइन मर्मत गर्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारी । आइतबार साँझ आएको हावाहुरीले विद्युत लाइनमा क्षति पु-याउँदा...

दिनरात नभनी विद्युत लाइन मर्मत गर्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारी

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ३ धुस्कुनको खाजीलुङमा बाग्मती प्रदेश सरकारको रु १ करोड ५० लाख बजेटबाट बन्दै गरेको ३९ फिटको बुद्धमूर्ति । तस्वीर :...

सिन्धुपाल्चोकमा १ करोड ५० लाख बजेटबाट बन्दै गरेको ३९ फिटको बुद्धमूर्ति

विफर, दादुरा, औलोजस्ता महामारी शमनका लागि पुजिने पोखरा महानगरपालिका– १२ माटेपानीस्थित शीतलादेवी मन्दिर । यो मन्दिर विसं १९८९ मा बनेको अभिलेख छ । तस्वीर...

शीतलादेवी मन्दिरको दर्शन गरौँ

कैलालीमा आइतबार बेलुका आएको हावाहुरीले सयौँ घरका छाना उडाउनुका साथै केही घर भत्काएको छ । हावाहुरीले टीकापुरमा क्षति गरेका केही घर । तस्वीर :...

हावाहुरीले सयौं घर भत्कायो

चैतेधान रोपेपछि तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँट । साँगेफाँट धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । तस्वीर : कृष्ण न्यौपाने÷ रासस ...

चैतेधान रोपेपछि साँगेफाँट

वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा सङ्कलनमा यस वर्ष रुकुम (पूर्व) मा रोक लगाइएको छ । यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस...

यार्सागुम्बा संकलनमा रोक

भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली...

रोकिएन सीमाबाट नेपाल प्रवेश गर्नेक्रम

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट देखिएको दमौली बजारलगायत आसपासका क्षेत्र । दैनिक दुईतीन सय पर्यटक पुग्ने मानहुँकोट बन्दाबन्दीका कारण यतिबेला सुनसान छ । तस्वीर...

मानहुँकोटबाट  दमौली बजार

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेको राप्ती नदी तर्दै दुर्लभ एकसिंगे गैँडा । तस्बिरः नारायण अधिकारी÷रासस ...

राप्ती नदी तर्दै गैँडा

सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ...

काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल, हुन थाल्यो ट्राफिक जाम
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology