बाँकेमा फेला परेका कोभिड –१९) संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन...
कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे । उपचार गराइरहेका ३१ मध्ये छ आज निको भइ घर फर्केका छन् । उपचारमा...
पोखराको फेवातालमा जलकुम्भी झार उखेल्दै जलाहारी समुदाय । पोखरा महानगरपालिका–१८ खपौदीका जलाहारीले राहतभन्दा पनि कामको माग राखेपछि महानगरले पारिश्रम दिने गरी झार उखेल्न लगाएको...
कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित टेनुवा नदीमा माछा मार्दै थारु समुदायकी किशोरी । तस्बिर प्रकाश मिश्र, रासस ...
प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही...
लकडाउनका कारण अण्डाको खपतमा कमी आउँदा अण्डा उत्पादक किसान मर्का परेका छन् । लकडाउनका कारण अण्डा खपत हुने बजार पूर्णरूपमा बन्द भएका कारण अत्यन्त...
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा धावनमार्ग विस्तारको काम गर्दै मजदुर । लकडाउनका कारण हवाई यातायात सेवा नभएकाले कामदारलाई काम गर्न सहज भएको छ । तस्वीर :...
पाँच वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका ४०२ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षमा भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये आधा...
काठमाडौँ चन्द्रागिरिबाट गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चन्दागिरि नगरपालिका ९ खबासबस्तीबाट अवैध लागुऔषध गाँजा एक किलो ३५० ग्रामसहित चार जनालाई आज...
बागलुङ नगरपालिका–६, सर्वसिद्धिधाम पञ्चकोटस्थित हनुमानको शिलासँग सामूहिक तस्बिर लिँदै सर्वसाधारण । बन्दाबन्दी उल्लङ्घन गरी सार्वजनिक तथा पर्यटकीयस्थलमा सामाजिक दूरी कायम नगरी स्थानीयवासी देखिन थालेका...