• Tuesday 28th of July 2026

दुशान्बे, ताजिकिस्तान, २६ असोज (रासस–एएफपी) –– ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी हुनु भएको छ । निर्वाचन आयोगका अनुसार नेता...

ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली पुनः निर्वाचित

लन्डन, २६ असोज (रासस–एएफपी) –– कोरोनाभाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिनु भएको...

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

२६ असोज (रासस÷एएनआई) : लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले सो कुराको जानकारी...

लिबियामा अपहरित सात भारतीय मुक्त

२६ असोज (रासस÷एएनआई) : नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा...

नाइजेरियामा बन्दुकधारीद्धारा १२ सर्वसाधारणको गोली हानी हत्या

रियो दे जेनेरियो, २५ असोज (रासस–एपी) –– विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या...

ब्राजिलमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार

२५ असोेज (रासस÷एएफपी) : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ । पेशा...

भाइरसबाट उच्च सङ्क्रमण रहेको दश देश, कुन देश कतिऔ स्थान मा ?

२५ असोज (रासस÷एएनआई) : अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् ।...

अफगानिस्तामा तालिबानद्धारा दश सैनिक र तीन सर्वसाधारणको हत्या

२५ असोज ९रासस ÷सिन्ह्वा० : भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने...

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या सत्तरी लाख नाघ्यो

२५ असोज ९रासस÷एएनआई० : अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले...

अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत

वासिङ्टन, २३ असोज (रासस / एपी) : अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताउनु भएको...

ट्रम्प चुनावी र्‍यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology