• Tuesday 28th of July 2026

संयुक्तराष्ट्र संघ (रासस–एपी) –– सिरिया र इराकमा इस्लामिक स्टेट समूहका १० हजारभन्दा बढी लडाकू सक्रिय रहेको प्रतिआतंकवाद सम्बन्धी राष्ट्रसंघीय प्रमुखले बताउनुभएको छ । अमेरिका...

सिरिया, इराकमा १० हजारभन्दा बढी इस्लामिक स्टेटका लडाकू सक्रियः राष्ट्रसंघ

वासिङ्टन, १० भदौ (रासस–एएनआई) –– अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ । रिपब्लीकन...

विश्व कुटनीतिमा ट्रम्पका नीतिहरु सकारात्मक – विदेश मन्त्री पोम्पेओ

अबुधावी, १० भदौ (रासस÷एएनआई) : दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ ।...

दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

९ भदौ (रासस÷एएफपी) : विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

तेल अविव, इजरायल, ९ भदौ (रासस÷एएनआई) : संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता गर्नु भएको छ । उहाँहरुबीच सोमबार...

अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा भेटवार्ता

९ भदौ (रासस÷एएनआई) : चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार...

चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

९ भदौ (रासस÷एएनआई) : भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको...

भारतमा एक पत्रकारको हत्या

चार्लोट्टे, ८ भदौ (रासस–एपी) –– अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लीकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार...

रिपब्लीकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने

टोकियो, ८ भदौ (रासस–एपी) –– जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनु भएको छ । तर...

जापानका प्रधानमन्त्री आबेको ऐतिहासिक कार्यकाल

८ भदौ (रासस÷एएनआई) : दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट...

मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमित बढ्दै
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology