स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन...
प्युठानको झिमरुक गाउँपालिका –७ तुषारामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । यहाँका किसानले परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गर्न थालेका...
नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०को प्रतापपुर गाउँपालिका–६ का कृषक सञ्जय कोंहारले व्यावसायिक रुपमा गर्नु भएको केराखेती । कोभिड–१९ को सङ्क्रमणका कारण गत वर्ष जस्तो यस वर्ष...
विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग÷कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर...
कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ दुई हजार ५०० घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बीउ वितरण गरेको छ ।...
सुदूरपश्चिम प्रदेश भरीमा लामो समयदेखि युरिया रसायनिक (चिनी) मल अभाव भएको छ । मल अभाव भएसँगै खेतीपाती खासै नसप्रिने भन्दै यहाँका किसान चिन्तीत बनेका...
कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न...
तनहुँको देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा पूर्वाधार, पर्यटन र कृषिमा अपेक्षित उपलब्धि भएको जनाएको छ । उक्त आर्थिक वर्षका लागि विनियोजित बजेटबाट गाउँपालिकामा...
मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन...
रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बीमाको सेवा पाउने भएका छन् । गत आर्थिक २०७६÷०७७ देखि शुरु भएको निशुल्क...