• Sunday 26th of July 2026

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूूहले पार्टी दुुवै अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहनुुभएकाले निर्वाचन आयोगले आजका...

‘विवाद निरुपण नगरी दल दर्ता सूूचना आह्वान कसरी हुुन्छ’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न...

दल दर्ता प्रक्रिया अघि बढाऔँः नेकपा

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा...

शहीदको सपना साकार पार्न सरकार  क्रियाशील छः प्रम ओली

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्र नचाहने शक्तिहरुले लोकतन्त्रलाई खुइल्याउन सक्रिय भइरहेको बताउनुभएको छ । बेँसीशहरमा आज आयोजित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा लमजुङको १४औँ...

लोकतन्त्रलाई अझ मजबुत गराउनुपर्दछ  : मुख्यमन्त्री गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताउनुभएको छ । नेपाल ट्रेड...

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताउनुभएको छ । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा...

सामान्य दुःखले पार्टी एकता भएको थिएन : योगेश भट्टराई

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज बधाई सन्देश पठाउँदै मन्त्री...

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी समकक्षीलाई बधाई

नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले...

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताउनुभएको छ । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको...

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको...

जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology