• Saturday 25th of July 2026

शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने...

बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी

– जमुनावर्षा शर्मा बन्दाबन्दी (लकडाउन)का कारण पोखराका विभिन्न विद्यालय तथा क्याम्पसहरुले अनलाइनबाट पढाउन शुरु गरेका छन् । बन्दाबन्दीले विद्यार्थीको पठनपाठन एवं मनोविज्ञानमा समेत असर...

बन्दाबन्दीमा अनलाइनबाट पढाइ

कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको...

सामुदायिक रेडियोमार्फत एसइईको पुनर्ताजगी कक्षा

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच...

एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताउनुभएको छ ।...

विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त गराउन सरकार प्रयत्नशील– शिक्षा मन्त्री पोखरेल

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले...

त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगित

सरकारले घोषणा गरेको लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि जिल्लामा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन् । शिक्षा विकास तथा समन्वय...

अनलाइन कक्षा सञ्चालन गर्दै विद्यालय

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ । बोर्डको आज बसेको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगन...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद  कार्यमा संलग्न युवराज शर्माले आफ्नो भूमिका ‘राज्यलाई सहयोग र समन्वय गर्ने’...

मैले राज्यलाई सहयोग र समन्वय मात्र गरेको हुँ भन्छन् ,स्वास्थ्य सामग्री खरिद प्रकरणमा जोडिएका शर्मा

बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् । म्याग्दीको धवलागिरि...

एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्रा
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology