सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे१च १८९० नंको जीप...
रामपुर (पाल्पा), ७ कात्तिक (रासस) : हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै...
चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको...
काठमाडौँ, ७ कात्तिक (रासस) : काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ । यो जात्रा गत...
पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेविजविरुद्धको भ्याक्सिन लगाएर...
वाग्मती सफाइ महाअभियानको ४४१औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी किनार सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । पशुपतिस्थित आर्यघाट र भष्मेश्वर घाटमा शव...
पाल्पा, ६ कात्तिक (रासस) : पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने...
वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन् । खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख...
गलकोट, ६ कात्तिक (रासस) : जैमिनी नगरपालिका–५ बिनामारेमा सामूहिकरूपमा पशुपालन थालिएको छ । सतहत्तर जनाको समूहले प्रतिव्यक्ति रु ५० हजारका दरले रकम सङ्कलन गरी...
डडेल्धुरा, ६ कात्तिक (रासस) : यसै साता भएको अविरल वर्षाका कारण खसेको पहिराले अजयमेरु–१ मुद्राडका मुक्त हलिया केशव पार्कीका परिवारकै उठिबास भएको छ ।...