• Saturday 1st of August 2026

मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ । महिला ५०जना र पुरुष २५०जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता...

विराटनगर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु-याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण...

५१२ स्थानीय निकायमा इन्टरनेट जडान

साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर...

धारामा बरफ जमेपछि मूल धाउँदै

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान...

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा...

चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ  बरामद

इलाममा थप एउटा जलविद्युत् सञ्चालनमा आउने भएको छ । इलामको सिद्धिखोलाबाट ६.५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो । रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको...

सिद्धिखोलाबाट विद्युत् निकालिने

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा सुनकोशीको पानी तानेर गाउँमा उपभोग गर्न थालिएको छ । फोक्सिङटारस्थित सुनकोशी नदीबाट करीब एक हजार ८०० मिटरको उचाइमा रहेको कालापानीमा...

कालापानीका बासिन्दाका घरघरमा सुनकोशीको पानी

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न शुुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि...

मतदाता नामावली अद्यावधिक गरिँदै

बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वनक्षेत्र फँडानीविरुद्ध कारवाही प्रक्रिया थालिएको छ । वनक्षेत्रलाई निजी नम्बरी जग्गा देखाएर फँडानी गर्नेविरुद्ध सम्वद्ध निकायले कारवाही थालेका हुन्...

वन फँडानीविरुद्ध कारवाही शुरु

सिरहा जिल्लाको गोलबजारस्थित सशस्त्र प्रहरी बेसक्याम्पले संसारकै दुर्लभ मानिने अति सङ्कटापन्न स्तनधारी जन्तु सालकसहित मोटरसाइल नियन्त्रणमा लिएको छ । गोलबजार नगरपालिका–२ लालपुर फतिङ्गग्रा डाँडाबाट...

अति सङ्कटापन्न स्तनधारी जन्तु सालकसहित मोटरसाइकल नियन्त्रणमा
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology