• Sunday 2nd of August 2026

कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ ।...

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

कोभिड–१९ को जोखिमले ललितपुरको पाटनमा मनाइने टोलटोलको पूजा अर्थात् भुज्याय् पर्वलाई असर पु¥याएको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको पाटनमा रथयात्रा गरेको...

पाटनमा भुज्याय् पर्व प्रभावित

ग्रामीण क्षेत्रमा रहेको यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा शुरुआत भएको छ । विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया...

११ महिनापछि आकस्मिक शल्यक्रिया सेवा शुरु

अविरल वर्षासँगैको पहिराका कारण घर भत्किँदा जिल्लाको रुपा गाउँपालिकामा आज एक किशोरीको मृत्यु भएको छ । रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी...

पहिराका कारण घर भत्किँदा २० वर्षीया किशोरीको मृत्यु

बाढीपहिरोले बगाएर कालीगण्डकीसम्म पु¥याएको हुनसक्ने आशङ्कामा बागलुङको ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गतेदेखि बेपत्ता भएकाको खोजी कालीगण्डकी जलविद्युत् आयोजनाको स्याङ्जाको मिर्मिस्थित ड्यामसम्म प्रहरीले खोजी...

बाढीपहिरोले बगाएका बेपत्तालाई कालीगण्डकीको बाँधसम्म खोजिदै

कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले...

मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही गरिने

शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र...

सुत्केरीदेखि खोप सेवासम्म पाउँदैनन् उपल्लो डोल्पा

कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो...

वर्षात्को धमिलो भेल पस्दा बाह्र लाखको माछा नष्ट

पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको लेखनाथस्थित शिशुवा अस्पतालको स्तरोन्नति गरिने भएको छ । हाल १५ शय्या रहेको सो अस्पतालको स्तरोन्नति गरी ५० शय्यामा विस्तार गरिने...

शिशुवा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

कञ्चनपुरका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता बढ्न थालेको छ । कोभिड–१९ को महामारीपश्चात् सिर्जित समस्याका कारण पर्यटनको मूल आधारका रुपमा रहेका होटल व्यवसायको कारोवार...

होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology