• Sunday 2nd of August 2026

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा बाली विज्ञानअन्र्तगतको आंगिक क्याम्पस सञ्चालनमा ल्याइने भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित सौरपानीमा यसै शैक्षिक सत्रदेखि प्राविधिक...

गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने

गुल्मीको इस्मा गाउँपालिका– १, हस्तीचौर गाउँमा वर्षाका कारण झरेको पहिरो । तस्बिर : हुमाकान्त पोखरेल÷रासस ...

पहिराबाट हस्तीचौर जोखिममा

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हँुदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको...

भारतमा कोरोनाबाट एकै दिनमा झण्डै ९१ हजार सङ्क्रमित

वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले रु २३ करोड ४० लाखको लागतमा हेटाँैडा उपमहानगरपालिका अन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ ।...

रु २३ करोडमा हेटौँडामा सडकका काम सुरु

वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन...

चार्जिङ सेन्टर राख्न आग्रह

गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट...

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि

जुम्लाको चन्दननाथ नगरपालिका–६, तिला नदीबाट अवैध रुपमा बालुवा निकाल्दै स्थानीयवासी । तस्बिर : विजय रावत÷रासस ...

नदीबाट अवैध रुपमा बालुवा निकाल्दै स्थानीयवासी

बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड सङ्क्रमण भए नभएको यकिन...

बुटवलमा डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गर्नुभएको छ । बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस...

‘प्राचीन चिकित्सा पद्धति अपनाऔँ’

धुलिखेल नगरपालिका –४ बखुडोलका स्थानीय बासिन्दाको आफ्नै पहलमा निर्माण गरेको ‘बखुडोल बुद्ध पार्क’ । स्थानीयवासीले नमूना काम सुरु गरेपछि धुलिखेल नगरपालिका र डिभिजन वन...

धुलिखेलको बखुडोल बुद्ध पार्कको निर्माण सम्पन्न
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology