• Friday 31st of July 2026

महाकाली नदीमा बाढीसँगै बगेर आउने काठ एवं दाउरा सङ्कलन गर्न महाकाली नदीमा पुगेका कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का स्थानीयवासी । तस्वीरः शेरबहादुर सिंह÷रासस ...

जोखिम मोलेर महाकाली नदीमा दाउरा सङकलन

पवित्र तीर्थस्थल देवघाटधामस्थित झोलुङ्गेपुल । बन्दाबन्दीका कारण यसवर्ष देवघाटमा बोलबम मेला गर्न रोक लगाएपछि भक्तजनको सङ्ख्या न्यून छ । तस्वीरः कृष्ण आचार्य÷रासस ...

देवघाटधामस्थित झोलुङ्गेपुल

बन्दाबन्दीको समयमा व्यास गाउँपालिकाका विद्यार्थी गिट्टी कुटेर समय विताउँदै । विद्यालयमा पठनपाठन नहुने भएपछि गाउँघरमा बालबालिका अभिभावकसँगै गिट्टी कुटेर समय बिताउँदैछन् । तस्वीर :...

गिट्टी कुट्दै बालबालिका

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानले परम्परागत शैलीमा व्यवस्थापन गरी थाक्रामा राखिएको मकै । मकै नकुहियोस्, गुन र पुतलीबाट सुरक्षित होस् भनी थाक्रामा राखिएको हो ।...

थाक्रामा मकै

काठमाडौँ, ५ साउन (रासस) : सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत...

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

: कोरोना कहरकै बीच आज साउनको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाम आएका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा गर्न...

कोरोना कहरबीच देवघाट आए तीर्थालु

साउनको सोमबार शिवालयमा जल चढाउने कार्यक्रम कोभिड–१९ को महामारीको कारण प्रभावित भएको छ । साउन महिनाको पहिलो सोमबार आज शिवालयमा अरु बेलाको जस्तो घुइँचो...

खुल्यो अर्जुनधारा धामको प्रवेशद्वार

गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी मल्लको दुईतले...

पहिराबाट दुई घर पुरिए, तीन जोखिममा

पोखराको दक्षिणपूर्वी क्षेत्र जोड्ने दोबिल्ला बस्तीको फुस्रे खोलाको पुल बाढीपहिराका कारण कमजोर बनेपछि पुल र बस्ती जोखिममा परेको छ । महानगरपालिकाको वडा नं १७...

फुस्रे खोलाको  पुल जोखिममा

नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो...

चारकिलोः पहिरो पन्छाउन दिनभर लाग्ने
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology